दिपक साह/रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा नेपाल सरकार, युवा तथा मन्त्रालयको तत्वधान एवम नगर खेलकुद परिषदको संयोजकत्वमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज सु-सम्पन्न भएको छ ।

विद्यालय नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वास्थ्य प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको प्रथम,द्वितीय,तृतीय गरेको बिद्यार्थीहरुलाई सुनको कप र प्रमाणपत्र दिएको तथा सन्तवना बिद्यार्थीगणहरुलाई सुनको मेडल दिई कार्यक्रम सम्पन्न गरेको छ।


उक्त कार्याक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लालबाबु यादव ज्यूको अध्यक्षतामा तथा प्रमुख अतिथि शिक्षा समितिको अध्यक्ष महेन्द्र ठाकुरको ज्यूको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत भुदेव झा ज्यू,शिक्षा शाखा प्रमुख चन्देश्वर यादव एवम् बिशिस्ट अतिथि नगर उपप्रमुख मो.प्रवेज आलम ज्यूको नगर प्रमुख कौशल्या देवी ज्यू द्वारा स- धन्यवाद सहित प्रमाण- पत्र बित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0