
जेठ १९ गते
रौतहट /प्रदेशसभा सदस्य माननीय श्रीमती शोभा देवी साहले आज एक कार्यक्रम बिच ईशनाथ नगरपालिका वडा न -२ मा अवस्थित सूनरमाई मन्दिरको शिलान्यास गर्नू भएकी छिन।
सो मन्दिरमा गाऊ भरीको हिन्दू धर्मावलम्बीहरूले पूजा गर्ने परम्परा रहेकोले श्रीमती साहले उक्त मन्दिरलाई २५०००००/- पचीस लाखको लागतमा निर्माण गर्नको लागि सिलान्यास गर्नु भएकी छिन।
माननीय सोभा देवी साहले यो मन्दिर लाई आधूनिक मोडेलमा निर्माण गराईरहेको स्थानीयहरूको भनाई रहेको छ।
सो सिलान्यास कार्यक्रममा वडा अध्यक्ष धर्मेन्द्र साह,पत्रकार किशोरी यादव लगायत बुद्धिजीवी समाजसेवी भरभलादमी जन्ताहरुको उपस्थिति रहेको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















